काठमाडौँमा केशव स्थापित भन्दा बालेन शाह ९०० मतले अगाडि « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

काठमाडौँमा केशव स्थापित भन्दा बालेन शाह ९०० मतले अगाडि



काठमाडौं । महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहले ९०० मतले अगाडि बढेका छन्।

आइतबार ५ हजार ९ सय ८३ मत गणना गर्दा उनले २ हजार ७१ मत प्राप्त गरेका छन्। यता उनको निकट प्रतिद्वन्द्वी नेकपा एमालेका केशव स्थापितले ११६४ मत प्राप्त गरेका छन्।

गठबन्धनको तर्फबाट कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले १ हजार ६ मत प्राप्त गरेकी छिन्।

प्रकाशित : १ जेष्ठ २०७९, आईतवार ११:३१