नबिल बैंककाे जेष्ठ ७ गते बिषेश साधारण सभा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

नबिल बैंककाे जेष्ठ ७ गते बिषेश साधारण सभा



काठमाडौं । नबिल बैंकले बिषेश साधारण सभा गर्ने भएको छ । संचालक समितिको २२ गते बिहिबार बसेको बैठकले आगामी जेष्ठ ७ गते शनिबार काठमाडौंमा बस्ने भएको हो ।


बिशेष साधारण सभाको लागि कम्पनीले आगामी बैशाख ३० गते एक दिनका लागि बुक क्लोज गर्ने भएको छ ।

प्रकाशित : २२ बैशाख २०७९, बिहीबार १२:३०