लोसपाको घोषणा पत्र सार्वजनिक (पुर्णपाठसहित) « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

अर्थ राजनीति

लोसपाको घोषणा पत्र सार्वजनिक (पुर्णपाठसहित)



काठमाडौं । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी, नेपालले स्थानीय तह निर्वाचनको घोषणा पत्र सार्वजनिक गरेको छ। शुक्रबार काठमाडौंको बबरमहलस्थित पार्टी केन्द्रीय कार्यालयमा सो घोषणा पत्र सार्वजनिक गरिएको हो।

घोषणा पत्रमा सबै महिलाहरुलाई निःशुल्क शिक्षा हासिल गर्नुपर्ने व्यवस्था गर्ने, स्नातकसम्म अध्ययन गरेका कम्जोर आर्थिक अबस्था भएका महिलालाई विवाहका बेला ५१ हजार रुपैया प्रदान गरीने,घम्ती कृषि ल्याबको व्यवस्था गरी माटो बीउ/बिजन र कृषि उत्पादनकोे परीक्षण किसानका घर दैलोमै गर्ने व्यबस्था मिलाईने, सार्वजनिक सवारी साधन निःशुल्क गर्ने, गरिवका लागि स्वास्थ्य उपचार निःशुल्क हुने व्यवस्था गर्ने महत्वकांक्षी योजना उल्लेख गरिएको छ।


प्रकाशित : १६ बैशाख २०७९, शुक्रबार १४:२५