गर्भनरको रिट माथीको सुनुवाई आजपनि भएन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

गर्भनरको रिट माथीको सुनुवाई आजपनि भएन



काठमाडौं । नेपाल राष्ट्र बैकका गभर्रनर महाप्रसाद अधिकारीको रिट आज हेर्दा हेदैमा सकिएको छ । न्ययाधिश सपना प्रधान मल्ल र टंक बहादुर मोक्तानको संयुक्त ईजलासमा मंगलबार देखि जारी रहेको सुनुवाई माथिको बहस आज पनि नसकिएको हो ।


अधिकारीको तर्फबाट १३ जना वकिलले गरेको बहस नसकिएपछि शुक्रबार सम्मका लागि स्थगित भएको हो । अधिकारीलाई गत चैत्र २४ गते निलम्बन गरी छानविन गर्ने निर्णय गरेको थियो ।

अधिकारीले सरकारको निर्णय बिरुद्द गत बैशाख ५ गते अन्तरिम आदेशको माग गदै रिट निवेदन दर्ता गराएका थिए । सर्वाेच्च अदालतले अधिकारीको पक्षमा बैशख ६ गते अल्पकालिन अन्तरिम आदेश दिईएको थियो ।

प्रकाशित : १५ बैशाख २०७९, बिहीबार १७:४५