कांग्रेसले ल्यायो स्थानीय तह निर्वाचनको घोषणापत्र (पूर्ण पाठ सहित ) « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

अर्थ राजनीति

कांग्रेसले ल्यायो स्थानीय तह निर्वाचनको घोषणापत्र (पूर्ण पाठ सहित )



नेपाली कांग्रेसले स्थानीय तह निर्वाचन २०७९ को लागि आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ । आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा सभापति शेरबहादुर देउवाले ‘नेपाली कांग्रेसको संकल्प’ सार्वजनिक गरेका छन् ।

घोषणापत्रलाई कांग्रेसले संकल्प भनेको छ । जसमा कांग्रेसको नारा ‘ नेपाली कांग्रेसको संकल्पः सबल स्थानीय सरकार, समुन्नत गाउँ, समुन्नत नगर’ रहेको छ ।

प्रकाशित : ११ बैशाख २०७९, आईतवार १३:५३