कति पुग्यो डलरको भाउ ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

कति पुग्यो डलरको भाउ ?



काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार शुक्रबार (आज) अमेरिकन डलर १ को खरिददर १२१ रुपैयाँ ५४ पैसा र विक्रीदर १२२ रुपैयाँ १४ पैसा कायम भएको छ । 

त्यसैगरी युरोपियन युरो १ को खरिददर १३२ रुपैयाँ ६९ पैसा र विक्रीदर १३३ रुपैयाँ ३४ पैसा छ । १ युके पाउण्ड स्टलिङको खरिददर १५८ रुपैयाँ ९९ पैसा र विक्रीदर १५९ रुपैयाँ ७७ पैसा कायम भएको छ । 

जापानी येन १० को खरिददर ९ रुपैयाँ ५० पैसा र विक्रीदर ९ रुपैयाँ ५५ पैसा रहेको छ । चाइनिज युन १ को खरिददर १८ रुपैयाँ ८५ पैसा र विक्रीदर १९ रुपैयाँ ९५ पैसा छ ।

प्रकाशित : ९ बैशाख २०७९, शुक्रबार ०८:४६