चन्द्रागिरि साकाेसद्वारा स्थापना दिवसकाे अवसरमा रक्तदान कार्यक्रम आयाेजना « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
४ मंसिर २०८३, शुक्रबारFriday, November 20, 2026

अर्थबजार स्टोरी

चन्द्रागिरि साकाेसद्वारा स्थापना दिवसकाे अवसरमा रक्तदान कार्यक्रम आयाेजना

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

चन्द्रागिरि साकोसले २१ औं स्थापना दिवसको अवसर रक्तदान कार्यक्रम आयाेजना गरेकाे छ । साे रक्तदान ब्लोदानको आह्वानमा आज शनिवार चन्द्रागिरि साकोसको मुख्य कार्यालय प्राङग्णमा रक्तदान कार्यक्रमको आयोजना गरेकाे हाे । कान्तिपुर अस्पताल, रक्तसचार सेवाको प्राविधिक सहयोगमा आयोजित उक्त रक्तदान कार्यक्रममा ९३ जना दाताहरुले अमूल्य रगत दान गरेका थिए।

प्रकाशित : ३ बैशाख २०७९, शनिबार २१:०७ 16 April, 2022 9:07 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।