काठमाडाैं । सेयर बजार दोहारो अंकले घटेको छ । सोमबार सेयर बजार नेप्से परिसूचक १५.९४ अंकले घटेर २४९७.४९ बिन्दुमा आइपुगेको छ । साताको आइतबार पनि सेयर बजार ३० अंकले घटेको थियो ।
यस दिन कुल ३४ लाख २९ हजार ९ सय १७ कित्ता सेयर १ अर्ब ५८ करोड ४६ लाख ७१ ह्जार ५ सय ६२ रुपैयाँमा कारोबार भएको छ । यस दिन ३६ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १ सय ४६ कम्पनीको सेयर मूल्य घटेको छ । १२ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
Comment