राष्ट्र बैकले एकिकृत परिपत्र २०७८मा संशोधन, भन्सार विन्दु परिवर्तन गर्न सकिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रकाशित मिति २०८१ असार

अर्थबजार स्टोरी

राष्ट्र बैकले एकिकृत परिपत्र २०७८मा संशोधन, भन्सार विन्दु परिवर्तन गर्न सकिने



काठमाडौं । राष्ट्र बैकले एकिकृत परिपत्र २०७८ मा संशोधन गरेका छ । बैकले मंगलबार बाणिज्य बैक, विकास बैंक लगाएत अन्य निकायहरुको नाममा परिपत्र जारी गदै संशोधन भएको जानकारी दिएको हो ।


राष्ट्र बैकले अन्र्तराष्ट्रिय व्यापारका लागि चोभारको सुख्खा बन्दरगाह भन्सार कार्यलय हुने । साथै, मेचि, विराटनगर,विरगञ्ज, सुख्खा बन्दरगाह र्सिसिया र भैरहवा भन्सार कार्यलयबाट पैठारी गर्ने गरी जारी भईसकेका मालबस्तुको पैठारीकर्ताको माग भएमा चोभार सुख्खा बन्दरगाह भन्सारको नाममा भन्सार विन्दु परिवर्तन गर्न सकिने जनाएको छ ।

प्रकाशित : १५ चैत्र २०७८, मंगलवार १३:०६