सुनचाँदीकाे मुल्यमा बृद्धि ,कतिमा भईरहेकाे छ काराेबार ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

अर्थतन्त्र

सुनचाँदीकाे मुल्यमा बृद्धि ,कतिमा भईरहेकाे छ काराेबार ?



काठमाडौं । शुक्रबार सुनचाँदीको मुल्यमा फेरि बृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा ६ सय रुपैंयाले बृद्धि भएको हो।

शुक्रबार छापावाल सुनको मुल्य प्रतितोला एक लाख ९ सय रुपैयाँ र तेजाबी सुनको मुल्य एक लाख ४ सय रुपैयाँ कायम भएको छ।अघिल्लो दिन छापावाल सुनको मुल्य प्रतितोला एक लाख ३ सय रुपैंया थियो ।

त्यसैगरी, शुक्रबार चाँदीको मुल्य तोलामा २५ रुपैयाँले बढेर १ हजार ४ सय रुपैंया कायम भएको छ।

प्रकाशित : ११ चैत्र २०७८, शुक्रबार ११:४६