मानुषी लघुवित्तमा पोखरेल नियुक्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

मानुषी लघुवित्तमा पोखरेल नियुक्त



काठमाडौं । मानुषी लघुवित्त वित्तिय संस्था लिमिटेडको संचालक समितीको सदस्यमा संम्झना पोखरेललाई नियुक्त गरेको छ। फागुन ३० गते सोमबार बसेको संचालक समितिको बैठकले संस्थापक सेयरधनी संम्झना पोखरेललाई नियुक्त गरेको हो ।

संस्थाका संचालक समितिका सदस्य प्रमिला आचार्य (रिमाल)ले आफ्नो घरायसी कारण जनाउदै राजिनामा दिएकी थिइन । उनले दिएको राजिनामा सोमबार नै स्वीकृत गरी सेयरधनी पोखरेललाई नियुक्त गरेको संस्थाको प्रमुख कार्यकारी अधिकृत शोभा बज्रचार्यले जानकारी दिईन ।

प्रकाशित : १ चैत्र २०७८, मंगलवार १३:४३