सुनको मूल्यमा नयाँ रेकर्ड , तोलामा २ हजार ५०० रुपैयाँले बढ्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सुनको मूल्यमा नयाँ रेकर्ड , तोलामा २ हजार ५०० रुपैयाँले बढ्यो



काठमाडाैं । सुनको भाउमा नयाँ रेकर्ड कायम भएको छ। बुधबार सुनको भाउ एकैदिन २ हजार ५०० रुपैयाँले बढेको छ। यो नेपाली बजारमा सुनको अहिलेसम्मकै महँगो मूल्य हो।

नेपाल सुनचाँदी व्यवसायी महासँघको तथ्याँक अनुसार बुधबार छापावाला सुन प्रतितोला १ लाख ५ हजार ५०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ भने तेजाबी सुन प्रतितोला १ लाचख ५ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ।

प्रकाशित : 9 March, 2022 11:11 am