गल्फ लुब्रिकेन्तको नेपालगन्ज र दाङ्गमा उच्चस्तरीय शोरुमको उदघाटन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

Feature News

गल्फ लुब्रिकेन्तको नेपालगन्ज र दाङ्गमा उच्चस्तरीय शोरुमको उदघाटन



काठमाडाैं । नेपालमा ३८ वर्षको गौरबमय यात्रा बोकेको, विश्व प्रख्यात र सबैभन्दा सार्वाधिक विक्री हुने ब्रान्ड गल्फ लुब्रिकेन्ट का उत्पादक एवं वितरक नेपाल ल्युब आयल लिमिटेड हो । नेपाल ल्युब आयल लिमिटेडले नेपालगन्जमा आफ्नो आधिकारक बिक्रेता रवि त्रदेर्स र दाङ्गमा आफ्नो आधिकारक बिक्रेता मध्य पश्चिम सप्लायर्सको नया शोरुम उद्घाटन गरेको छ । ग्राहकलाइ उच्च सेवा प्रधान गर्न यो नया शोरुम हरु संचालनमा आएको हो ।

सो शोरुम हरु।को उदघाटन नेपाल ल्युब आयल लिमिटेडका अध्यक्ष श्री अरुण चौधरीले गर्नुभएको हो । समारोहमा बोल्दै श्री अरुण चौधरी भान्नुभयो,“गल्फ ब्रान्ड अन्तरास्ट्रिय ब्रान्ड हो जुन उच्च क्वालिटीको लागि प्रख्यात छ ्र नेपाली बजार मा गल्फ सर्वाधिक बिक्रि हुँने लुब्रिकेन्त ब्रान्ड हो ।“
नेपाल ल्युब आयल लिमिटेडका महाप्रबन्धक गंगा राज भट्टराइका अनुसार,“यो नया उच्चस्तरीय शोरुम हरुबाट हामीले सबै गल्फ ब्रान्डको उत्पादकहरु ग्राहक माज उपलब्द गराउने छौ र ग्राहकले पनि उच्चस्तरिय लुब्रिकेन्त प्रयोग गर्नपाउने छन् ।
फ्युल रिटेल र लुब्रिकेन्टको क्षत्रमा गल्फ विश्वमै परिचित बा्रन्ड हो र यसले अटोमोटिभ देखि इन्डष्ट्रियल सेक्टर सम्मका उत्पादन उपलब्ध गराउछ ।

प्रकाशित : १५ फाल्गुन २०७८, आईतवार १३:४५