१६ सयले घट्यो सुनको मुल्य « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

अर्थतन्त्र

१६ सयले घट्यो सुनको मुल्य



काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारका लागि सुनचाँदीको मूल्य सार्वजनिक गरेको छ । महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार एक सय रुपैयाँ रहेको छ ।

तेजावी सुनको मूल्य प्रतितोला ९४ हजार  छ सय रुपैयाँ रहेको छ । त्यस्तै आज चाँदीको मूल्य प्रतितोला १२८५ रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ । 

प्रकाशित : ४ फाल्गुन २०७८, बुधबार ११:१०