नेपाल लाइफमाथि बीमा समितिले लगायो डण्डा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

नेपाल लाइफमाथि बीमा समितिले लगायो डण्डा



काठमाडाैं । बीमा समितिले नेपाल लाइफ इन्स्योरेन्सलाई जरीवाना गरेको छ । इन्स्योरेन्सले संस्थागत सुशासन सम्बन्धी निर्देशिका २०७५को उपदफा १ र २मा तोकिएको व्यवस्था बमोजिम अनुभव नपुगेका अमित कुमार कायललाई सहायक महाप्रबन्धकमा नियुक्ति गरेको भन्दै दश हजार रुपैयाँ जरिवाना गरेको हो ।

प्रकाशित : १४ माघ २०७८, शुक्रबार २१:१३