के एल दुगड समुहका श्याम सुन्दर कनोडिया सम्मानित « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

के एल दुगड समुहका श्याम सुन्दर कनोडिया सम्मानित



काठमाडौं । के एल दुगड समुहका श्याम सुन्दर कनोडिया सम्मानित भएका छन् । बिराटनगर भन्सार कार्यालयले ७० औं अन्तरास्ट्रिय भन्सार दिबसमा के एल दुगड समुहका श्याम सुन्दर कनोडियालाई सम्मान गरेको हो ।

के एल दुगड समुहका कनोडियालाई ब्यापार शहजीकरण एबम राजस्व सन्कलन कार्यमा पुर्याएको योगदानको उच्व कदर गर्दै सम्मान गरिएको कुरा बिराटनगर भन्सार कार्यालयले जनाएको छ । कार्यालयले कनोडियालाई बुधबार सम्मान गर्दै प्रशंसा पत्र प्रदान गरेको छ ।

प्रकाशित : १३ माघ २०७८, बिहीबार १६:०८