१० लाख २८ हजार कित्ता सेयर नेप्सेमा सूचिकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

१० लाख २८ हजार कित्ता सेयर नेप्सेमा सूचिकृत



काठमाडौं । नेपाल स्टक एस्सचेन्ज (नेप्से)मा एक लघुवित्तको बोनस सेयर सूचिकृत भएको छ । आज स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर सूचिकृत हो ।

कम्पनीको २५ प्रतिशत बोनस बापतको १० लाख २८ हजार १ सय ९८ दशमलव २४ कित्ता सेयर नेप्सेमा सूचिकृत भएको हो ।

प्रकाशित : ११ माघ २०७८, मंगलवार १५:१९