सिद्धार्थ बैंकको लाभांश पारित « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सिद्धार्थ बैंकको लाभांश पारित



काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडको २० औं वार्षिक साधारण सभाले शुक्रबार सम्पन्न भएको छ। १४.२५ प्रतिशत बराबर बोनस शेयर तथा ०.७५ प्रतिशत बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

सभाले बैंकको चुक्ता पूँजी १० अर्ब ९६ करोड २२ लाख ९९ हजार १ सय ९५ रुपैयाँ को १४.२५ प्रतिशत बराबर बोनस शेयर तथा ०।७५ प्रतिशत बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

प्रकाशित : १ माघ २०७८, शनिबार ०८:१९