कति पुग्यो सुनको मूल्य ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

कति पुग्यो सुनको मूल्य ?



काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबारका लागि सुनचाँदीको मूल्य सार्वजनिक गरेको छ ।

महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार एक सय र तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार ६ सय रुपैयाँ कायम गरेको छ । त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला १२६० रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ ।

प्रकाशित : ११ पुष २०७८, आईतवार ११:२१