प्रभु बैङ्कको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैङ्कद्धारा स्वीकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

प्रभु बैङ्कको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैङ्कद्धारा स्वीकृत



काठमाडौँ । प्रभु बैङ्कको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैङ्कले स्वीकृत दिएको छ । बैङ्कले प्रस्ताव गरेको १२.६३ प्रतिशत लाभांश बैङ्कले हिजो स्वीकृत गरेको हो ।

बैङ्कले हाल कायम चुक्ता पुजीको १२ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत ०।६३ प्रतिशत नगद लाभांश गरी कुल १२.६३ प्रतिशत लाभांश प्रस्ताव गरेको थियो । प्रस्तावित लाभांश बैङ्कको आगामी साधारण सभाले पारित गरेपछि सेयर धनीहरूले पाउँनेछन् । 

प्रकाशित : 8 December, 2021 11:50 am