श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्समा पुनः न्यौपाने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

बैंक / वित्त

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्समा पुनः न्यौपाने



काठमाडौं । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा लिलामणि न्यौपानेनै दोहोरिएका छन् । कम्पनीको मंसिर १४ गतेको सञ्चालक समितिको बैठकले न्यौपानेलाईनै दोस्रो कार्यकालाका लागि पुनः नियुक्त गर्ने निर्णय गरेको हो ।

न्यौपानेलाई मंसिर २३ गतेदेखि लागू हुने गरी आगामी चार वर्ष करार अवधि रहने गरी पुनः प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरिएको जानकारी कम्पनीले नेप्सेमार्फत दिएको छ ।

प्रकाशित : १५ मंसिर २०७८, बुधबार १२:४३