उपभोक्ता समितिमार्फत हुने सबै खरिद कार्यमा रोक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

उपभोक्ता समितिमार्फत हुने सबै खरिद कार्यमा रोक



काठमाडौं । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले उपभोक्ता समितिमार्फत हुने नयाँ खरिद सम्झौता रोकेकी छन् । झाँक्रीले मन्त्रीस्तरीय निर्णय गर्दै उपभोक्ता समितिमार्फत हुने सबै खरिद कार्यहरू तत्कालका लागि रोकिएको हो ।

उपभोक्ता समितिले नियमविपरीत काम गरेको, काममा काममा ढिलासुस्ती भएको, गुणस्तरीय काम नभएको र अनियमितता बढेको भन्दै मन्त्री झाँक्रीले सो निर्णय गरेकी हुन् ।

प्रकाशित : 9 November, 2021 4:55 pm