शेयर बजारमा हरियाली, कारोबार रकम पनि बढ्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

शेयर बजार

शेयर बजारमा हरियाली, कारोबार रकम पनि बढ्यो



काठमाडाैं । सोमबार शेयर बजारमा हरियाली छाएको छ । सोमबार नेप्से ८७.६३ अंकले बढेर दुई हजार ६ सय ७२ दशमलब २५ विन्दुमा पुगेको हो ।

त्यस्तै, आज नेप्सेसंगै कारोबार रकममा पनि बृद्धि भएको छ । आज नेप्सेमा ४ अर्ब ३० करोड ८८ लाख बराबरको कारोबार भएको छ ।

आज कारोबार भएका सबै समूहमा हरियाली छाएको छ ।

प्रकाशित : ८ कार्तिक २०७८, सोमबार १५:१६