दसैंमा गाउँघर, खुल्यो बसको अग्रिम टिकट (फोटो फिचर) « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

फोटो फिचर

दसैंमा गाउँघर, खुल्यो बसको अग्रिम टिकट (फोटो फिचर)



दसैंका लागि लामो दूरीको बसको अग्रिम टिकट खुलेसँगै सोमबार बिहान गोंगबुस्थित नयाँबसपार्कको टिकट काउन्टरमा टिकट काट्न भीड लागेको छ । सरकारले सोमबारदेखि दसैंका लागि अग्रिम टिकट बुकिङ खुला गरेको हो ।

तस्बिर : न्युज कारखाना

प्रकाशित : ११ आश्विन २०७८, सोमबार १२:१५