सहकारी अभियन्ता ढकाल र सिइओ गुरागाइलाई प्रवल जनसेवाश्री « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

सहकारी

सहकारी अभियन्ता ढकाल र सिइओ गुरागाइलाई प्रवल जनसेवाश्री



काठमाडाै। सरकारले राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा महत्वपूर्ण योगदान दिने व्यक्तिहरुलाई प्रदान गरिने प्रवल जनसेवाश्रीबाट नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) का बरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल र राष्ट्रिय सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाई लाई विभूषित गरेको छ।

संविधान दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले ९ सय ३ जनालाई विभिन्न विभूषण, अलङ्कार र पदक प्रदान गरेकी छन् ।

जसमध्ये ४० बढि जना भने उद्योगी व्यवसायी सहकारी अभियानता परेका छन् ।

प्रकाशित : ३ आश्विन २०७८, आईतवार १३:४०