यी हुन् मानपदवी पाउने उद्योगी/व्यापारी

काठमाडाैं । सरकारले संविधान दिवसका अवसर पारेर उद्यमी व्यवसायी, बैंकरलगायतलाई विभिन्न मानपदवी, अलंकार र पदकबाट सम्मान गरेको छ। संविधान दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले ९ सय ३ जनालाई विभिन्न विभूषण, अलङ्कार र पदक प्रदान गरेकी छन् । जसमध्ये ४० बढि जना भने उद्योगी व्यवसायी परेका छन् । राष्ट्रपति कार्यालयका अनुसा आज विभुषित हुनेमा उद्योग वाणिज्य … Continue reading यी हुन् मानपदवी पाउने उद्योगी/व्यापारी