वागमती प्रदेशको सहकारी मन्त्रीमा चन्द्र लामा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

वागमती प्रदेशको सहकारी मन्त्रीमा चन्द्र लामा



काठमाडाै । वागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले ६ मन्त्री र ४ राज्यमन्त्रीसहित सरकार विस्तार गरेकी छन् ।

शाक्य नेतृत्वको सरकार १२ सदस्यीय बनेको छ । चन्द्र लामालाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री नियुक्त गरिएको हो ।

प्रकाशित : २३ भाद्र २०७८, बुधबार १५:१२