मुक्तिनाथ क्यापिटलले १८ प्रतिशत लाभांश दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
४ मंसिर २०८३, शुक्रबारFriday, November 20, 2026

बैंक / वित्त

मुक्तिनाथ क्यापिटलले १८ प्रतिशत लाभांश दिने

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडाै । मुक्तिनाथ क्यापिटलले साधारणसभा आह्वान गरेको छ । क्यापिटलको भदौ ९ गते सम्पन्न संचालक समितिको आगामी असोज १ गते शुक्रबार साधारणसभा आह्व्ना गर्ने निर्णय गरेको हो ।

साधारण सभामा अध्यक्षको प्रतिवेदन छलफल गरि पारित गर्ने, आर्थिक वर्ष २०७७÷०७८ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन छलफल गरि पारित गर्ने तथा संचालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पूँजीको १८ प्रतिशत (कर सहित) नगद लाभांश वितरण गर्ने लगायतका प्रस्तावहरु उपर छलफल गरि पारित गर्ने क्यापिटलले जनाएको छ ।

क्यापिटलले हाल शेयर रजिष्ट्रार, निष्काशन तथा बिक्री प्रबन्ध, शेयर प्रत्याभूति, लगायतका मर्चेण्ट बैंकिङ्ग सम्बन्धी सम्पूर्ण सेवाहरु प्रदान गर्दै आईरहेको छ ।

प्रकाशित : ११ भदौ २०७८, शुक्रबार ११:२६ 27 August, 2021 11:26 am

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।