सिद्धार्थ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा बीरेन्द्र वैदवार क्षेत्री नियुक्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सिद्धार्थ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा बीरेन्द्र वैदवार क्षेत्री नियुक्त



काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा बीरेन्द्र वैदवार क्षेत्री नियुक्त भएका छन् ।

कम्पनीको हिजो (भाद्र २ गते बुधबार) बसेको संचालक समितिको बैठकले क्षेत्रीलाई ४ वर्षको अवधिको लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।

प्रकाशित : 19 August, 2021 2:02 pm