सानिमा लाईफको आईपीओ बाँडफाँड, सेयर पाउने भाग्यमानी कति ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

सानिमा लाईफको आईपीओ बाँडफाँड, सेयर पाउने भाग्यमानी कति ?



काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँड भएको छ । २३ लाख ८ हजार १२२ योग्य आवेदक मध्येबाट गोलप्रथामार्फत ५ लाचख ४० हजारले १० कित्ताका दरले सेयर पाएका छन् ।

आफूलाई सेयर पर्यो कि परेन भनेर ४ पटा साइटबाट हेर्न सकिने छ । अपरान्हबाट सेयर परे नपरेको हेर्न सकिने बिक्री प्रबन्धक प्रभु क्यापिटलले जनाएको छ ।

कसरी हेर्ने रिजल्ट ?


आईपिओ बाँडफाँडको काम सम्पन्न भईसकेको भएपनि डाटा अपलोड गर्न केहि समय लाग्ने भएकाले आईपीओको नतिजा हेर्न भने केहि समय कुर्नुपर्ने हुन्छ । सार्वजनिक भएपछि कम्पनीको आईपीओको नतिजा सिडिएस एण्ड क्लियरिङ लिमिटेडले सञ्चालनमा ल्याएको https://iporesult.cdsc.com.np नामक वेभसाइटबाट, प्रभु क्यापिटल लिमिटेडको वेभसाइट https://results.prabhucapital.com/ र मेरो सेयरमा गई आफुले आईपीओमा आवेदन गर्दाको एप्लिकेसन रिपोर्टमा गएर त्यहाँबाट हेर्न सकिन्छ ।

प्रकाशित : ३० श्रावण २०७८, शनिबार १२:३४