नेपाल राष्ट्र बैंकले शुक्रबार मौद्रिक नीति सार्वजनिक गरेको गरेको छ। राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार अपरान्ह ४:१५ बजेदेखि चालु आर्थिक वर्ष ७८/७९ को मौद्रिक नीति सार्वजनिक गर्न थालेका हुन्।
बैंक / वित्त
13 August, 2021 4:25 pm

नेपाल राष्ट्र बैंकले शुक्रबार मौद्रिक नीति सार्वजनिक गरेको गरेको छ। राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार अपरान्ह ४:१५ बजेदेखि चालु आर्थिक वर्ष ७८/७९ को मौद्रिक नीति सार्वजनिक गर्न थालेका हुन्।
प्रकाशित : 13 August, 2021 4:25 pm
Comment