मौद्रिक नीति दिउँसो ४ बजे सार्वजनिक गरिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

मौद्रिक नीति दिउँसो ४ बजे सार्वजनिक गरिने



काठमाडाैं । चालु आर्थिक वर्षको मौद्रिक नीति आज शुक्रबार दिउँसो ४ बजे सार्वजनिक गरिने भएको छ। मौद्रिक नीति राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति सार्वजनिक गर्नेछन्।

मौद्रिक नीति सार्वजनिक गर्नुअघि आज बिहान राष्ट्र बैंक सञ्चालक समितिको बैठक बसेको थियो। सोही बैठकले मौद्रिक नीति सार्वजनिक गर्ने निर्णय गरेको हो।

प्रकाशित : 13 August, 2021 11:40 am