भोजको खरिदमा आइएमई पेबाट भुक्तानी गर्दा २० प्रतिशत क्यास ब्याक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

भोजको खरिदमा आइएमई पेबाट भुक्तानी गर्दा २० प्रतिशत क्यास ब्याक



काठमाडाै‌ं । आइएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घित ‘आइएमई प‘े र भोजबीच सम्झौता भएको छ ।

सम्झौता अनुसार नेपालको वान स्टप फुडि एप भोजबाट खरिद गर्दा सेवाग्राहीहरुले अबदेखि आइएमई पे एपमार्फत सजिलैसँग भुक्तानी गर्न सक्ने छन् ।

भोज र आइएमई डिजिटल सोलुसन लिमिटेडबीच भएको सम्झौता पश्चात अब भोज्बाट आइएमई पे माफर्त खरिद गदा ५ सय नबद्ने गरी २० प्रतिशत क्यासब्याक सेवाग्राहीले प्राप्त गर्न सक्नेछन् ।

अफर १३ अगस्त २०२१ देखि १९ अगस्त २०२१ सम्म लागु हुनेछ ।

प्रकाशित : २८ श्रावण २०७८, बिहीबार १८:३८