माछापुच्छे बैंकको संचालकमा बन्दना कार्की नियुक्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

माछापुच्छे बैंकको संचालकमा बन्दना कार्की नियुक्त



काठमाडौं । माछापुच्छे बैंकको संचालकमा बन्दना कार्की नियुक्त भएका छन ।

संचालक समितिको बैठकले सर्वसाधारण समुहका तर्फबाट नियुक्त भएका संचालक सूजना कार्कीले दिएको राजीनामा स्वीकुत गरेर उक्त रिक्त संचालक पदमा बन्दना कार्कीलाई सर्वसाधारण शेयरधनीहरुको तर्फबाट नियुक्त गरेको बैंकले एक सुचना जारी गरेर जानकारी दिएको छ ।

नवनियुक्त संचालक मुस्ताङ चोक ७ पोखराकि कार्की हिजोबाट बैंकको संचालकमा नियुक्त भएकी हुन ।

प्रकाशित : 9 August, 2021 11:52 am