बिओकेबाट शोहनदेव पन्त आउट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

बिओकेबाट शोहनदेव पन्त आउट



काठमाडौं । बैंक अफ काठमाडौं(बिओके)बाट प्रमुख कार्यकारी अधिकृत शोहनदेव पन्तले पदबाट राजीनामा दिएका छन् ।

४ वर्षे कार्यकाल पुरा गरेपछि पन्तले बिओकेबाट बाहिरिने निर्णय गरेका हुन् ।

४ वर्षको कार्यकाल पुरा गरेपछि बिओकेबाट पन्त बाहिरिने भएपछि संचालक समितिले अर्को व्यवस्था नहुँदासम्म कामू प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी डेपुटी श्रवणलाल मास्केलाई दिएको छ । भदौ १ देखि लागु हुने गरेर पन्तले राजीनामा दिएको बताइएको छ ।

प्रकाशित : २० श्रावण २०७८, बुधबार ०८:२५