स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले गरे सरकारी सेवा नलिने घोषणा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले गरे सरकारी सेवा नलिने घोषणा



काठमाडाैं । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले सरकारी सेवा नलिने घोषणा गरेका छन् । सय दिने कार्ययोजना सार्वजनिक गर्दै स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री श्रेष्ठले आवास, गाडी र तलबभत्ता नलिने घोषणा गरेका हुन् ।

उनले मन्त्री पदमा रहँदासम्म सुरक्षाकर्मी बाहेक अरु सुविधा नलिने र हालसम्म संग्लग्न रहेको व्यावसायिक संस्थाबाट बाहिरिने बताएका छन् ।

श्रेष्ठको शिक्षा, स्वास्थ्य, जलविद्युत लगायतका क्षेत्रमा लगानी छ ।

प्रकाशित : १८ श्रावण २०७८, सोमबार १३:०९