काठमाडाैँ ।ग्लोबल आईएमई क्यापिटल लिमिटेडले आजबाट सन्ध्याकालीन काउन्टर सञ्चालनमा ल्याउने भएको छ।
क्यापिटलले साउन ११ गतेबाट साउन २५ गतेसम्म अपराह्न ५ बजेदेखि साँझ ७ बजेसम्म नक्सालस्थित क्यापिटलको कार्यालयमा सन्ध्याकालीन काउन्टर सञ्चालन गर्ने भएको हो।
Feature News
26 July, 2021 2:40 pm

काठमाडाैँ ।ग्लोबल आईएमई क्यापिटल लिमिटेडले आजबाट सन्ध्याकालीन काउन्टर सञ्चालनमा ल्याउने भएको छ।
क्यापिटलले साउन ११ गतेबाट साउन २५ गतेसम्म अपराह्न ५ बजेदेखि साँझ ७ बजेसम्म नक्सालस्थित क्यापिटलको कार्यालयमा सन्ध्याकालीन काउन्टर सञ्चालन गर्ने भएको हो।
प्रकाशित : 26 July, 2021 2:40 pm
Comment