मनमोहक खेत गरामा रोपाईकाे रौनक ( तस्बिर र भिडियो सहित) « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

प्रवास

मनमोहक खेत गरामा रोपाईकाे रौनक ( तस्बिर र भिडियो सहित)



काठमाडाै । यति बेला किसानहरूमा मानो रोपेर मुरी उब्जाउ गर्ने समय चलिरहेको छ । मनसुन सुरु भए सँगै रोपाइँको चटारो सुरु भैसकेको देख्न सकिन्छ ।यस विच राजधानी वरपरको तटीय क्षेत्रमा रोपाइँ चलिरहेको छ । प्राकृतिक रूपमा पनि रोपाइँको समय भू-बनोट आदि कारणले निकै मनमोहक देखिन्छ । फोटो पत्रकार नबिन बाबु गुरुङले कैद गरेको केही मनमोहक तस्बिरहरू हेरौँ ।

भिडियोमा हेराैँ

प्रकाशित : ६ असार २०७८, आईतवार १७:२३