काठमाडाैं । सरकारले बजेट मार्फत रक्सी चुरोट तथा बियरको कर बढाएको छ ।
अर्थमन्त्री बिष्णु पौडेलले सरकारले बजेटमार्फत मदिरा, चुरोट, वाइन र हल्का पिय पदार्थको अन्तशुल्क बढाएको जानकारी दिए ।
नेगेटिभ लिष्टमा रहने यस्तो बस्तुको कर हरेक वर्ष बढ्छ ।
अर्थतन्त्र
१५ जेष्ठ २०७८, शनिबार १८:५८
काठमाडाैं । सरकारले बजेट मार्फत रक्सी चुरोट तथा बियरको कर बढाएको छ ।
अर्थमन्त्री बिष्णु पौडेलले सरकारले बजेटमार्फत मदिरा, चुरोट, वाइन र हल्का पिय पदार्थको अन्तशुल्क बढाएको जानकारी दिए ।
नेगेटिभ लिष्टमा रहने यस्तो बस्तुको कर हरेक वर्ष बढ्छ ।
प्रकाशित : १५ जेष्ठ २०७८, शनिबार १८:५८
Comment