१६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

१६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट



आगामी आर्थिक वर्ष २०७८/७९को लागि १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँ बराबरको बजेट

सरकारले आगामी आर्थिक वर्ष २०७८/७९को लागि १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँ बराबरको बजेट ल्याएको छ ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालु तर्फ ६ खर्ब ७८ अर्ब ६१, पुँजीगततर्फ ३ खर्ब ४७ अर्ब २६ करोड, वित्तीय व्यवस्थातर्फ २ खर्ब ७ अर्ब ९७ करोड र वित्तीय हस्तान्तरणतर्फ ३ खर्ब ८६ अर्ब ७१ करोड रुपैयाँ बजेट विनियोजन गरेका हुन्।

प्रकाशित : १५ जेष्ठ २०७८, शनिबार १८:५४