अनलाइनबाटै निशुल्क सेयर तालिम लिन सकिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८२ पुस

Feature News

अनलाइनबाटै निशुल्क सेयर तालिम लिन सकिने



काठमाडाै । सेयर बजारको बारेमा जनचेतना जगाउने उद्देश्यले ‘थ्री आर बिजनेस’ले लर्नोभेष्ट डटकम अनलाइन मार्फत सेयरबजार सम्बन्धी निशुल्क तालिम दिन थालेको छ। अहिले learnovest.com मार्फत १० वटा कोर्सहरु पढाउन लागिएका छ। यो अनलाइन मार्फत जुनसुकै कोर्सको तालिम लिए पनि निशुल्क प्रदान गरिने थ्री आर बिजनेसका निर्देशक ब्रबिम बिक्रम थापा बताउँछन्।
यस अनलाइनमा राखिएका कोर्सहरुमा विभिन्न पाठ्य पुस्तकका साथै भिडियो सामाग्री समेत राखिएको उनले बताए। साथै यसमा सेयर मार्केट सम्बन्धी इन्भेष्टमेन्ट गेम पनि राखिएको छ।

प्रकाशित : 27 June, 2016 12:40 pm