काठमाडौँ । कोरोनाभाइरसविरुद्धको चिनियाँ खोप ‘भेरोसेल’ को दोस्रो डोज लगाउँन ललितपुर महानगरपालिकाले २९ स्थान तोकेको छ ।
महानगरपालिकाले सूचना प्रकाशित गरि २९ वटा वडामा नै खोप केन्द्र राखिएको जनाएको छ । आफूलाई पायक पर्ने जुन सकुनै खोप केन्द्रमा गएर भेरोसेलको दोस्रो डोज लगाउन सकिने महानगरपालिकाले जनाएको छ ।
ललितपुरमा जेठ ६ गतेदेखि भेरोसेलको दोस्रो डोज लगाइने भएको छ ।
भेरोलेसको दोस्रो डोज लगाउन आउँदा यसअघि दिइएको कार्ड र आफ्नो परिचय खुल्ने कागजपत्र आवश्यक पर्नेछ ।
Comment