भोलीबाट पाँच जनाभन्दा बढी मान्छे भेला हुन नपाइने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

भोलीबाट पाँच जनाभन्दा बढी मान्छे भेला हुन नपाइने



ललितपुर । कोभिड १९को संक्रमण उच्च भएको भन्दै ललितपुर प्रशासनले पाँच जनाभन्दा धरै भेला हुन नदिने निर्णय गरेको छ । प्रशासनले पाँच जनाभन्दा बढी मान्छे भेला हुन नपाइने गरी निषेधित क्षेत्र पनि तोकेको छ ।

शनिबार बिहान ६ बजेदेखि आगामी बुधबार राति १० बजेसम्म ललितपुरका विभिन्न क्षेत्रमा पाँच जना भन्दा धेरै भेला हुन नपाइने आदेश जारी गरेको हो ।

प्रकाशित : ३१ बैशाख २०७८, शुक्रबार १९:१३