पछिल्लो २४ घण्टामा ८ हजार ६सय ५९ जनामा कोरोना संक्रमण पुष्टि « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

बीमा

पछिल्लो २४ घण्टामा ८ हजार ६सय ५९ जनामा कोरोना संक्रमण पुष्टि



काठमाडाै । पछिल्लो २४ घण्टामा ८ हजार ६सय ५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो अवधीमा ५८ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार ७५६ जनाको पीसीआर परीक्षणमा ८६०५ र ६१६ एन्टिजेन परीक्षणमा ५४ जना गरी ८६५९ जनामा संक्रमण पुष्टि भएको हो ।

प्रकाशित : २२ बैशाख २०७८, बुधबार १६:३६