महामारीकाे समयमा अत्यावश्यक सेवा चाहियो ? यस्ता छन् प्रकृया « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

मुख्य समाचार

महामारीकाे समयमा अत्यावश्यक सेवा चाहियो ? यस्ता छन् प्रकृया



काठमाडौं । नेपाल सरकारको कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्रले महामारीकाे समयमा अत्यावश्यक सेवा लिन अपनाउनुपर्ने प्रक्रिया र टोल फ्री नम्बरहरुको प्रबन्ध गरेको छ ।

केन्द्रको टोल फ्री नं ११४० रहेको छ भने एम्बुलेन्सका लागि १०२, शव व्यवस्थापनका लागि ११४० र शव व्यवस्थापनका लागि खटिएको टोलीबारे जानकारीका लागि १०५ मा सम्पर्क गर्न सकिने बताएको छ ।

शव व्यवस्थापनका लागि मृतक प्रमाणपत्र, कोभिड–१९ को पोजेटिभ रिपोर्टसहितका कागजात छाउनीस्थित केन्द्रमा इमेल गर्न सकिनेछ ।

प्रकाशित : २१ बैशाख २०७८, मंगलवार १६:०४