आन्तरिक र अन्तर्राष्ट्रिय उडान बन्द « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

बीमा

आन्तरिक र अन्तर्राष्ट्रिय उडान बन्द



काठमाडौं । सरकारले आइतबार रातिदेखि आन्तरिक उडान र अन्तर्राष्ट्रिय उडानमा बन्द गर्ने निर्णय गरेको छ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले बैशाख २० गते मध्यरात देखि आन्तरिक उडान र बैशाख २२ गते मध्यरातदेखि अन्तर्राष्ट्रिय उडानमा रोक लगाउने निर्णय गरिएको स्रोतले जानकारी दिएको छ।

प्रकाशित : १९ बैशाख २०७८, आईतवार २०:२७