ओलीले अचानक बोलाए मन्त्रिपरिषद बैठक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

बीमा

ओलीले अचानक बोलाए मन्त्रिपरिषद बैठक



काठमाडाै । प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद बैठक बोलाएका छन् ।

ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न ४ बजेका लागि बैठक बोलाए हुन । उनले बैठकका एजेण्डा भने पठाइएको छैन ।

यसअघि मन्त्रिपरिषदको नियमित बैठक हरेक साता सोमबार बस्ने गरेको थियो ।

प्रकाशित : १९ बैशाख २०७८, आईतवार ०९:२८