लघु वित्तका क्षेत्रमा सामाजिक प्रभावकारीता बारेमा कार्यशाला « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

लघु वित्तका क्षेत्रमा सामाजिक प्रभावकारीता बारेमा कार्यशाला



Inaugurationकाठमाडौ । सेन्टर फर माइक्रोफाइनान्स (सि.एम.एफ.)ले  लघु वित्तका क्षेत्रमा सामाजिक प्रभावकारीताको बारेमा एक दिने कार्यशाला गोष्ठिको आयोजना सम्पन्न गरेको छ । सो कार्यशालाको   सिएमएफका अध्यक्ष श्री गणेश बहाद’र थापा, प्रम’ख अतिथि  नेपाल राष्ट बैंकका सुपरिवेक्षण तथा अ’नगमन विभाग, लघु वित्त शाखाका प्रमुख डा. विनोद आत्रेय,  सि.एम.एफ नेपालका प्रम’ख कार्यकारी अधिकृत  डा. हरिहर आचार्य र श्रोत ब्यक्ति कातार्जिना पाउ्लकले लघु वित्तका क्षेत्रमा सामाजिक प्रभावकारीताको महत्व र यसलाई मापन गर्न सक्ने विधि र मापदण्डको बारेमा प्रकाश पार्नु भएको थियो । यस कार्यक्रममा नेपालका विभिन्न जिल्लाबाट लघ’ वित्तका क्षेत्रमा कार्यरत प्रम’ख २७ वटा संस्थाका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

कर्यशालमा लघ’ वित्तको आर्थिक तथा सामाजिक उद्देश्यहरु अनुरुप संस्थाको वर्तमान अवस्थाको मापनर नेपालको राष्ट्रिय अवस्थाको अध्यय्नको विषयमा अनुभवको आदान प्रदान र प्रयोगात्मक अभ्यास सञ्चालन गरिएको थियो । लघु वित्त संस्थाहको निम्ति सामाजिक प्रभावकारीता ब्यवस्थापनका विश्वब्यापी मापदण्डह?को बारेमा समेत कार्यशालामा चर्चा गरिएको थियो । कार्यशालाबाट लघ’वित्त संस्थाहरुमा सामाजिक दायित्व बहन गर्ने सन्दर्भमा देखापरेका च’नौतिह?लाई समाधान गर्न उचित राष्ट्रि«य नीतिको निर्माण र सोको ब्यावहारिक कार्यान्वयनमा जोड दिन मद्दत पुग्ने विश्वास रहेको सिएमएफले जनाएको छ ।

प्रकाशित : ३ असार २०७३, शुक्रबार ०९:४४