काठमाडौं । नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको स्वास्थ्य गम्भीर रहेको छ । उनको नर्भिक अस्पतालमा भेन्टिलेटरमा रहेर उपचार भइरहेको छ ।
अस्पतालले दिएको जानकारी अनुसार जोशीको स्वास्थ्य गम्भीर रहेको छ । उहाँको भेन्टिलेटरमा रहेर उपचार नै भइरहेको छ ।’
बीमा
17 March, 2021 7:19 am
काठमाडौं । नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको स्वास्थ्य गम्भीर रहेको छ । उनको नर्भिक अस्पतालमा भेन्टिलेटरमा रहेर उपचार भइरहेको छ ।
अस्पतालले दिएको जानकारी अनुसार जोशीको स्वास्थ्य गम्भीर रहेको छ । उहाँको भेन्टिलेटरमा रहेर उपचार नै भइरहेको छ ।’
प्रकाशित : 17 March, 2021 7:19 am
Comment