माघ ३० गते सार्वजनिक बिदा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

माघ ३० गते सार्वजनिक बिदा



काठमाडौं । नेपाल सरकारले सोनाम ल्होछारको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । यस वर्षको सोनाम ल्होछार माघ ३० गते परेको हो ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले माघ ३० गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो । सोनाम ल्होछारलाई नयाँ वर्षको रुपमा तामाङ, ह्योल्मोलगायतका हिमाली समुदायले मनाउने गर्दछन् ।

प्रकाशित : २७ माघ २०७७, मंगलवार १५:३९